कोरोना विरुद्धको खोपले आत्मविश्वास बढेको छ

माघ २० गते । कोरोनाविरुद्धको खोप म्याग्दीमा पनि लगाउन सुरु गरिएको छ । खोप लगाउन सुरु गरिएपछि नागरिकहरुमा आशा जगाएको छ । कोरोना भाइरस संक्रमणबाट त्रसित म्याग्दीवासीहरु खोप आएपछि भने उत्साहित भएका छन् ।  एकवर्ष पहिला भित्रिएको कोरोना भाइरस संक्रमणका कारण नेपालभर झन्डै दुईहजारले ज्यान गुमाइसकेका छन् । म्याग्दीमा पनि कोरोना संक्रमणका कारण ३ जनाको … Continue reading कोरोना विरुद्धको खोपले आत्मविश्वास बढेको छ